काठमाडौँ । सिन्धुलीस्थित गोलन्जोर गाउँपालिका वडा नं.७ खुर्कोट र रामेछापको मन्थली नगरपालिका वडा नं. ६ जोड्ने बिपी.राजमार्ग र पुष्पलाल राजमार्गको सुनकोशी नदीमाथि रहेको पुल पुनर्निर्माण पश्चात् आजबाट यातायात आवागमन सुचारु भएको छ । आश्विन १० गतेदेखि १३ गतेसम्म परेको अविरल वर्षा र तत्पश्चातको बाढीका कारण सुनकोशी नदी माथि रहेको १०० मिटर लामो पक्की पुलमध्ये रामेछापतर्फको…