काठमाडौ । एक महिनादेखि लगातार बढिरहेको शेयरबजार आज एक्कासी घट्दा लगानीकर्ताको २ खर्ब ३० अर्बभन्दा बढी पुँजी गुमेको छ । सोमबार ४४ खर्ब ३८ अर्ब ७२ करोड पुँजीकरण रहेको शेयर बजारमा मंगलबार उक्त अंक ४२ खर्ब ८ अर्ब ४६ करोडमा झर्यो । आज नेप्सेमा भारी गिरावट आएपनि कारोबार रकमले कीर्तिमान राख्यो । बजारमा २३ अर्ब ७१…