विश्वको दोस्रो अग्लो बन्जीमा सशस्त्र प्रहरीका ६८ असईले बन्जी

काठमाडाैं । पर्वत जिल्लामा रहेको साहसिक खेल बन्जीमा एकै दिन ६८ सशस्त्र प्रहरीका नवप्रवेशी असइहरुले आनन्द लिएका छन् । सशस्त्रको साहसिक खेल अन्तरर्गत यस्तो खेल गराइएको बताइएको छ । पर्वतको द क्लिफमा बागलुङको सशस्त्र प्रहरी बलको टोलीले बन्जी गरेको हो । सशस्त्रका एसपी सुशील शाहीको नेतृत्वमा ६८ जनाले बन्जी गरेको क्लिफका अध्यक्ष राजु कार्कीले जानकारी…