सिटिजन्स बैंकको नाफा २८ प्रतिशत घट्यो

काठमाडौं । सिटिजन्स बैंकले गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक वित्तीय स्थितिअनुसार कम्पनीको खुद नाफा २७.९ प्रतिशत घटेको छ । कम्पनीले गत आर्थिक वर्ष २०८०/८१ मा १ अर्ब ३४ करोड २४ लाख रुपैयाँ नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्ष यस्तो नाफा १ अर्ब ८६ करोड ३७ लाख रुपैयाँ…