रातो मच्छिन्द्रनाथको भोटो जात्रा आज : काठमाडौं उपत्यकामा सार्वजनिक बिदा

काठमाडौं – वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको भोटो आइतबार देदाइँदै छ । भोटो जात्रालाई करिब आठ सय वर्षअघिसम्म जावलाखेल जात्रा भनिन्थ्यो। जा (भात) वला (छर्ने) भएकाले यसलाई जावलाखेल जात्रा भन्ने गरिएको रातो मच्छिन्द्रनाथको भोटो जात्राको साइत हेर्ने काममा सक्रिय हुँदै आएका नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्व सदस्य कीर्तिमदन जोशीले जानकारी दिए। भूत, प्रेतलाई…