काठमाडौँ । आज दुई वटा संसदीय समितिको बैठक बस्ने भएको छ । जस अन्तर्गत बिहान ११ बजे विधायन व्यवस्थापन समितिको बैठक बस्नेछ । बैठकमा समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गरिने कार्यसूची रहेको संसदीय समितिको सचिवालयले जनाएको छ । यस्तै, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बिहान १० बजे बस्दै छ । बैठकमा जेन जेड आन्दोलनको…