काठमाडाैं - पेरिस ओलम्पिकमा भारतलाई तेस्रो पदक, स्वप्निलले जिते काश्य जारी पेरिस ओलम्पिकमा भारतले तेस्रो पदक जितेको छ । भारतका स्वप्निल कुसलेले पुरुष ५० मिटर राइफल थ्री पोजिसनमा कास्य पदक जितेका हुन् । यो ओलम्पिकमा सुटिङमा भारतको तेस्रो पदक हो । स्वप्निल मनु भाकरले महिला १० मिटर एयर पिस्टलमा कास्य जितेकी थिइन् भने मनुले सरबजोत…