सुपारी, केराउ र मरीचको पैठारीमा कडाइ : नयाँ मापदण्डसहितको अनुमति दिने प्रक्रिया सुरु

काठमाडौं । नेपाल सरकारले उत्पादनमूलक उद्योगका लागि आवश्यक पर्ने कच्चा पदार्थको रूपमा सुपारी, केराउ र मरीचको पैठारीमा नयाँ मापदण्ड लागू गर्दै अनुमति दिने प्रक्रिया सुरु गरेको छ । विगतमा व्यापारीहरूले पैठारीको अनुमति लिएर अनियमितता गर्ने गरेको गुनासोसँगै यस पटक सरकारले कडा मापदण्डसहित नयाँ व्यवस्था ल्याएको हो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले प्रस्तावित नयाँ मापदण्डअनुसार…