तनहुँको घाँसीकुवा नजिकै पहिरो, पृथ्वी राजमार्ग ठप्प

पोखरा । तनहुँको घाँसी कुवा नजिकै पहिरोका कारण पृथ्वी राजमार्ग अवरुद्ध बनेको छ । व्यास १२ घाँसीकुवा नजिक ठुलो पहिरो आएको प्रहरीले जनाएको छ । राती आएको पहिरो पन्छाउने काम भइरहेको तनहुँ प्रहरीले जानकारी दिएको छ । यसअघि गत भदौ ५ गते यहाँ डाँडै खसेर सडक अवरुद्ध भएको थियो । अझै जोखिम कायम रहेकोले सचेत…