९३ करोडको लागतमा दरवाङ-मुना-ढोरपाटन सडक स्तरोन्नति सुरु

म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिकाको केन्द्र मुना जोड्ने दरवाङ-मुना-ढोरपाटन सडक स्तरोन्नति सुरु भएको छ । गण्डकी प्रदेश र संघीय सरकारको साझेदारीमा मालिका गाउँपालिकाको केन्द्र दरवाङदेखि धवलागिरि गाउँपालिकाको केन्द्र मुना जोड्ने सडक कालोपत्र गर्ने योजना सुरु भएको हो । पूर्वाधार विकास कार्यालयसँग ठेक्का सम्झौता गरेको निर्माण कम्पनीले धवलागिरि गाउँपालिका-७ मच्छिममा पहिलो चरणमा सडक फराकिलो पार्न थालेको…