काठमाडाैँ । काेशीमा नेकपा एमालेका हिक्मत कार्कीले प्रदेश प्रमुख परशुराम खापुङसमक्ष दाबी पेस गरेका छन्। बिहीबार नेकपा एमालेका प्रदेश सांसदहरूसहित पुगेका कार्कीले प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्री दाबी पेस गरेका हुन्। उनले संविधानको धारा १६८ (५) बमोजिम मुख्यमन्त्री नियुक्त गर्न माग गरेका छन्। प्रदेशप्रमुख समक्ष कार्कीले बुझाएको हस्ताक्षर एमाले, माओवादी केन्द्र सँगै जसपाकी निर्मला लिम्बूले पनि हस्ताक्षर…