चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि तीन जनाले दिए आवेदन

काठमाडौं । चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि तीन जनाले आवेदन दिएका छन् । फिल्म निर्देशक तथा सञ्चारकर्मी दिनेश डिसी, अभिनेत्री करिश्मा मानन्धर र संस्कृतिकर्मी राजेशकुमार थापाले आवेदन दिएका हुन् । अहिलेसम्म आवेदन दिएका यी तीनैजना सत्तारुढ एमाले निकट भातृ संगठनमा आबद्ध छन् । डीसी एमाले निकट जनपक्षीय चलचित्रकर्मी संघको अध्यक्ष, जनसांस्कृतिक महासंघको केन्द्रीय सदस्य…