भिल्लारियलसँगको खेलमा रियल म्याड्रिडको जित

म्याड्रिड – स्पेनिस ला लिगाको रियल म्याड्रिडले अपराजित यात्रा कायम नै राखेको छ। शनिबार राति भएको खेलमा रियल म्याड्रिडले भिल्लारियललाई २-० ले हरायो। सो खेलमा रियल म्याड्रिडका डानी काभाजाल अन्तिम समयमा घाइते हुने रियलका लागि दुःखद बनेको थियो। येरेमी पिनोसँग ठोक्किएर पिचबाट स्ट्रेचरमा बाहिर निस्केका उनको आँखा भरी आँसु भरिएको थियो। रियलले १४ औं मिनेटमा फेडेरिको…