पहिलो पटक कोशी प्रदेशबाट अस्थायी सवारी अनुमतिपत्र वितरण

विराटनगर - कोशी प्रदेशमा ट्रायल पास गरेलगत्तै सवारी अनुमतिपत्र पाइने भएको छ । कोशी प्रदेशबाट पहिलो पटक आजदेखि अस्थायी अनुमतिपत्र वितरण सुरु गरिएको छ । स्मार्ट लाइसेन्सका लागि तीन वर्षसम्म पर्खनुपर्ने अवस्थाको अन्त्य गर्दै कोशी प्रदेश सरकारले पहिलो पटक अस्थायी सवारी अनुमतिपत्र वितरण सुरु गरेको हो । इटहरीस्थित यातायात व्यवस्था कार्यालयमा आज आयोजित कार्यक्रममा मुख्यमन्त्री…