भोलिदेखि मनसुन फेरि सक्रिय हुने, सुदूरपश्चिममा अत्यधिक वर्षाको सम्भावना

काठमाडाैं -मनसुनी प्रणालीका कारण बिहीबारदेखि देशभर वर्षाको सम्भावना छ। जल तथा मौसम विज्ञान विभागले बुधबार विशेष मौसम बुलेटिन जारी गर्दै भदौ २७ को साँझदेखि भदौ २९ बिहानसम्म देशमा मनसुन सक्रिय भएर वर्षा हुने सम्भावना रहेको जनाएको छ। विभागले देशको दक्षिण-पश्चिम क्षेत्रका जिल्लामा बढी वर्षा हुने सम्भावना रहेकाले सचेत हुन पनि आग्रह गरेको छ। भारतको मध्यप्रदेश…