खाद्यले दशैंका लागि १५ सय खसी र कालो रंगका ३ सय च्याङ्ग्रा ल्याउने

काठमाडौं - खाद्य व्यवस्था तथा व्यापार कम्पनीले यस वर्षको दशैंका लागि १८ सय खसीबोका र च्याङ्ग्रा ल्याउने भएको छ । जसमध्ये १५ सय वटा खसीबोका र ३ सय वटा च्याङ्ग्रा ल्याउन लागेको कम्पनीले जनाएको छ । कम्पनीले हरक वर्ष चाडपर्व लक्षित गरेर खसीबोका तथा च्याङ्ग्रा खरिद गरेर बिक्री वितरण गर्दै आएको थियो । सोही क्रमलाई…