तीन वर्षको सम्झौता अवधि सकिँदा आधा पनि काम नभएपछि पुनः एकसय एक दिनका लागि ठेक्काको म्याद थप भएको छ। पोखरा-मुग्लिन सडक आयोजनाको पश्चिम (पोखरा-जामुने) खण्डमा हालसम्म ३० प्रतिशत भौतिक प्रगति भएको आयोजनाका इञ्जिनियर नारायण पौडेलले जानकारी दिए। उक्त खण्डमा २०७८ भदौदेखि काम सुरु भएको थियो। तीन वर्षको सम्झौता अवधि सकिँदा आधा पनि काम नभएपछि पुनः…