काठमाडौं । पछिल्लो दश महिनामा २५०५ जना नेपालीहरुले अमेरिकाको डाइभर्सिटी भिसा (डिभी) अन्तर्गतको प्रकृया पूरा गरेका छन् । अरु विजेताहरुको प्रकृया पूरा हुने क्रममा रहेको छ । अमेरिकाबाट संचालित नेपयोर्क समाचार पोर्टलका अनुसार जुलाई महिनामा मात्रै २७२ जनाले भिसा पाएका छन् । अगस्टको भने सूचना सार्वजनिक भएको छैन । सन २०२४ को डिभीको प्रकृयाको समयसीमा…