एसईई : सिरहामा नेपाली विषयको प्रश्न पत्र बाहिरियो

सिरहा । सिरहामा परिक्षा संचालन भएको १० मिनेट नवितिदै (एसईई ) परिक्षाको नेपाली विषयको प्रश्न पत्र बाहिरिएको पाइएको छ। परीक्षा सुरु भएको १० मिनेटमै नेपाली विषयको प्रश्न पत्र वाहिरिएको हो। निजि विद्यालयहरूले फ्लाप बनाउन सकृय गरेका टोलीलाई परीक्षा हलबाट एक थान प्रश्न पत्र केन्द्राध्यक्ष र गार्डहरूकै सहयोगमा बाहिर निकालिएको थियो। त्यहाँबाट तस्बिर खिचेर समाजिक सञ्जाल…