१५ दिनमा माग पूरा गर्ने कुलमानको प्रतिबद्धतापछि बञ्चरेडाँडामा फोहोर फाल्न स्थानीयले दिए सहमति

काठमाडौँ । सहरी विकास मन्त्री कुलमान घिसिङले बञ्चरेडाँडा ल्याण्डफिल साइटका बासिन्दासँग १५ दिनभित्र माग पूरा गर्ने प्रतिबद्धता जनाएका छन् । मन्त्री घिसिङको यो प्रतिबद्धतापछि फोहोर फाल्न दिन स्थानीय सहमत भएका छन् । स्थानीयले ४ दिनदेखि फोहोर फाल्न रोकेका थिए । काठमाडौँ महानगरपालिकाले सूचना जारी गरी फोहोर घर बाहिर ननिकाल्न महानगरबासीलाई भनेको थियो । शुक्रबार शहरी…