जरिवानाबाट ट्राफिक प्रहरीलाई २५ प्रतिशत भत्ता दिने हल्ला निराधार : नेपाल प्रहरी

काठमाडौं। नेपाल प्रहरीले ट्राफिक प्रहरीले जरिवाना काटेबापत उठेको रकमको २५ प्रतिशत विशेष भत्ता पाउने भन्ने प्रचार पूर्ण रूपमा निराधार रहेको बताएको छ । मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै नेपाल प्रहरीले पछिल्लो समय केही सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा "ट्राफिक प्रहरीले जरिवाना काटेबापत २५ प्रतिशत विशेष भत्ता प्राप्त गर्दै आएका छन्" भन्ने आशयका समाचार र टिप्पणीहरू ध्यानाकर्षण…