कांग्रेसको विशेष महाधिवेशन तयारीः भृकुटीमण्डपमा हल पुष २७-२८ बुकिङ

काठमाडौँ । नेपाली कांग्रेसले विशेष महाधिवेशन आयोजनाको तयारी तीव्र पारेको छ । विशेष महाधिवेशन पक्षधरहरूले भृकुटीमण्डपमा हल पुष २७-२८ गते बुकिङ गरेको कांग्रेसका युवा नेता लेखनाथ पोखरेलले जानकारी दिए । उनले बुधबार भृकुटीमण्डप पुगेर हल बुकिङ गरिएको बताए । पार्टीभित्र महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालगायत नेताहरूले विशेष महाधिवेशनलाई निरन्तर जोड दिँदै आएका छन् ।…