काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले त्रिपुरेश्वरमा आत्मदाह प्रयास गरेका गणेश नेपालीको उपचारका क्रममा भएको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै घटनालाई राजनीतिक बहस वा दोषारोपणको विषय नबनाउन आग्रह गरेका छन् । सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै थापाले गणेश नेपालीको घटनाले आफूलाई स्तब्ध बनाएको उल्लेख गरेका छन् । उनले यो घटना समाज, राज्य र समग्र…