रवि–बालेन छलफलपछि मन्त्री हेरफेर र पदाधिकारी टुंग्याउन झन समस्या

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन्द्र शाहबीच गत आइतबार भएको करिब चार घण्टाको छलफलमा मन्त्री फेरबदल र पार्टी पदाधिकारी मनोनयनका विषयमा सहमति जुट्न नसकेको खुलेको छ। रवि र बालेननिकट नेताहरूका अनुसार असार २८ गते बिहान साढे ११ बजेदेखि भएको भेटमा सरकारको कामकारबाहीको समीक्षा, मन्त्रीहरूको कार्यसम्पादन, पार्टी पदाधिकारी मनोनयन तथा…