एआईजी ज्ञवालीमाथि छानबिन गर्न समिति गठन

काठमाडौं । प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) श्यामलाल ज्ञवालीमाथि छानबिन गर्न समिति गठन भएको छ । प्रहरी प्रधान कार्यालयले पनि छानबिन गठन गरिएको पुष्टि गरेको छ । प्रहरी महानिरीक्षक (आईजी) बसन्तबहादुर कुँवरको निर्देशनमा प्रशासन विभागमा कार्यरत एआईजी टेकप्रसाद राईको नेतृत्वमा छानबिन गर्न समिति गठन गरिएको हो । एआईजी राईको नेतृत्वमा ५ जनाको छानबिन समिति बनाइएको प्रहरी…