काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा अनुपस्थित भएका छन् । समिति सभापति रामहरि खतिवडाका अनुसार प्रधानमन्त्रीलाई पत्र पठाएर उपस्थित हुन भनिएको थियो । तर प्रधानमन्त्रीले ओलीले आफ्नो स्थानमा गृहमन्त्री रमेश लेखकलाई बैठकमा पठाएका थिए । ‘प्रधानमन्त्रीलाई समितिले आमन्त्रण गरेको रहेछ । उहाँको कार्यव्यस्तता र विषय ज्यादा गृह…