एनआईसी एशियाले १७१ रुपैयाँमा सूर्यज्योती लाइफको सेयर बेच्दै

काठमाडौं । एनआईसी एशिया बैंकले सूर्यज्योती लाइफ इन्स्योरेन्सको सेयर बिक्रीमा राखेको छ । बैंकले आफ्नो स्वामित्वमा रहेको ९२ हजार ३४९ कित्ता संस्थापक सेयर आज साउन १३ गतेदेखि बिक्रीमा राखेको हो । बैंकले बिक्रीमा राखेको सूर्यज्योती लाइफको उक्त सेयरको मूल्य प्रतिकित्ता १७१ रुपैयाँ तोकिएको छ । खरिद गर्न इच्छुक बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीले…