काठमाडौ । संघीय सहकारी विभागले श्वेतपत्र जारी गर्न सहकारीहरूलाई निर्देशन दिएको छ । सदस्यहरूको विश्वास र पारदर्शीताको माध्यमबाट मात्र सहकारी संस्थाको प्रभावकारिता र दिगोपना कायम रहने भन्दै सबै सहकारी संघसंस्थाहरूले अनिवार्यरूपमा श्वेतपत्र जारी गर्न निर्देशन दिएको हो । विभागले भनेको छ, ‘ढाँचा बमोजिम श्वेतपत्र तयार गरी आफ्ना सबै सदस्यहरूसमक्ष सहज रूपमा पहुँच पुग्ने गरी उपयुक्त…