टीआरसी संशोधन विधेयक सच्याउन माग राख्दै डेढ दर्जनबढी संघसंस्थाहरु प्रदर्शनमा

काठमाडौं । टीआरसी संशोधन विधेयक सच्याउन माग राख्दै डेढ दर्जनबढी संघसंस्थाहरुले अपिल गरेका छन् । दण्डहीनताविरुद्ध द्वन्द्वपीडितहरुको शान्तिपूर्ण ध्यानाकर्षण कार्यक्रम गर्दै १९ वटा संघ संस्थाहरुले यस्तो अपिल गरेका हुन् । नयाँ बानेश्वरमा प्रदर्शनमा उत्रिएका उनीहरुले पीडकलाई उन्मुक्ति दिने प्रावधानहरु संशोधन गर, पीडितको आवाजलाई बेवास्ता गर्ने कार्य रोक, संक्रमणकालीन न्याय प्रक्रियामा राजनीतिक हस्तक्षेप बन्द गर लेखिएका…