उपत्यकाको फोहोरमैला व्यवस्थापनका लागि पहल भइरहेको उपप्रधानमन्त्रीको दाबी

काठमाडौं । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले उपत्यकाको फोहोरमैला व्यवस्थापनका लागि पहल भइरहेको बताएका छन् । बुधबार सिंहदरबारस्थित मन्त्रालयमा पूर्वाधार पत्रकारसंगको छलफलका क्रममा स्थानीय तहसँग आवश्यक समन्वय गर्दै उपत्यकाको फोहोरमैला व्यवस्थापनका लागि पहल भइरहेको बताएका हुन् । उनले करिडोर नजिकको बस्तीमा डुवानको समस्या समाधानका लागि पनि सम्बन्धीत निकायसँग छलफल भइरहको जानकारी दिए । सरकारले…