पेवेल नेपाल र सजिलो पे पेमेन्टको बैंक खाता रोक्का

काठमाडौं । नेपाल राष्ट्र बैंकले दुई वटा भुक्तानी सेवा प्रदायक कम्पनीको बैंक खाता रोक्का गरेको छ । भुक्तानी सेवा प्रदायक संस्थाहरू पेवेल नेपाल प्रालि र सजिलो पे पेमेन्ट सर्भिसेज प्रालिबाट भएका कारोबारहरू नियामकीय अनुपालना सम्बन्धी छानबिन भइरहेको भन्दै राष्ट्र बैंकले खाता रोक्का गरेको जनाएको छ । छानबिनको क्रममा रहेकाले दुवै कम्पनीको बैंक तथा वित्तीय संस्थामा…