भैरहवा र पोखराका विमानस्थल चलाउन २०८३ भदौसम्म कम्पनीहरुलाई यस्ता छन् छुट

काठमाडौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले उपत्यकाबाहिर निर्माण भएका दुई अन्तर्राष्ट्रिय विमानस्थल चलाउन विभिन्न विषयमा उडान भर्ने कम्पनीलाई छुट दिने कार्ययोजना बनाएको छ। यही साउन २८ गतेको मन्त्रिपरिषद बैठकले मन्त्रालयले तयार गरेको नागरिक उड्डयन क्षेत्रको समग्र सुधारसम्बन्धी र गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनसम्बन्धी कार्ययोजना स्वीकृत समेत गरिसकेको छ। संस्कृति, पर्यटन तथा नागरिक…