गहना किन्ने बहानामा पुगेकी महिलाले जब दुई तोलाको सिक्री चोरेर भागिन्

काठमाडौं- सुनका गहना किन्ने बहानामा पुगेकी एकजना महिलाले दुई तोलाको सिक्री चोरेर भागेको खुलेको छ । किन्ने बहानामा पसलमा छिरेर ललितपुर महानगरपालिका-३ पुलचोक बस्ने ५२ वर्षीया लिना नकर्मीले दुई तोला २० लालको सिक्री चोरेर भागेकी हुन् । यस प्रकरणमा प्रहरीले काठमाडौं महानगरपालिका-२३ बिशालबजार बस्ने जगन्ननाथ ज्वलेर्सका सञ्चालक भारतको पश्चिम बंगाल राज्य मोदिनीपुर घाटल थाना कुशपता…