अर्थतन्त्र चलायमान बनाउने प्रयासमा मौद्रिक नीति, उत्पादनशील क्षेत्रले पाएन प्राथमिकता : परिसंघ

काठमाडौं । नेपाल उद्योग परिसंघले चालु आर्थिक वर्ष २०८१/८२ का लागि राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीतिले शिथिल अर्थतन्त्र चलायमान बनाउन प्रयास गरेको जनाएको छ । परिसंघले सोमबार विज्ञप्ति जारी गरी कठोर नीति अवलम्बन गर्दै आएको राष्ट्र बैंक पछिल्लो पटक केही लचक भए पनि उत्पादनशील क्षेत्रले भने प्राथमिकता नपाएको गुनासो गरेको छ । राष्ट्र बैंकले…