राइड सेयरिङको विरोधमा गण्डकीमा सार्वजनिक यातायात बन्द

काठमाडौं । यातायात व्यवसायी आन्दोलित भएपछि गण्डकी प्रदेशमा आजदेखि सार्वजनिक यातायात बन्द भएको छ । रातो प्लेटका सवारीले भाडाका यात्रु ओसार्न नहुने (राइड सेयरिङ)को विरोध गर्दै यातायात व्यवसायीले सार्वजनिक गाडी चलाउन बन्द गरेका हुन् । ३ दिनअघि सरकारलाई ध्यानाकर्षण गराउँदै शनिबार रातिसम्मको अल्टिमेटम दिएका उनीहरुले माग सम्बोधन नहुँदासम्म गाडी नचलाउने यातायात व्यवसायी राष्ट्रिय महासङ्घ गण्डकीका…