महासेनानी दिरेन्द्रकुमार बर्खास्त

काठमाडौं । सैनिक अदालतले महासेनानी दिरेन्द्रकुमार मल्ललाई बर्खास्त गर्ने निर्णय गरेको छ । सैनिक अदालतले मंगलबार उक्त निर्णय गरेको हो । मल्ल संयुक्त राष्ट्र संघको स्थायी नियोगमा कार्यरत थिए । न्यूयोर्कस्थित राष्ट्रसंघीय स्थायी मिसनमा सैनिक सहचारीका रूपमा कार्यरत मल्लको शैक्षिक प्रमाणपत्रमा कैफियत देखिएपछि अमेरिकाबाट झिकाएर अनुसन्धान थालिएको थियो । उनी केही महिनाअघि मात्र सैनिक सल्लाहकारको…