भक्तपुरमा राष्ट्रपति पाैडेललाई कालोझण्डा देखाउने स्थानीयकाे चेतावनी

भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिकाको प्रशासकीय भवन उद्घाटन गर्न शुक्रबार आउने राष्टपति रामचन्द्र पौडेललाई कालो झण्डा देखाउने चेतावनी दिइएको छ । विवादित प्रशासकीय भवन उदघाटन गर्न आउने लागेको भन्दै स्थानीय पीडितहरुले नआउन र आएमा कालोझण्डा देखाउने तथा विरोधमा अनसन बस्ने चेतावनी दिएका हुन् । कार्यक्रममा नआउन भन्दै स्थानीयले राष्टपतिसमक्ष ज्ञापनपत्र पनि पठाएका छन् । पीडितमध्येका…