‘केन्द्रीय समितिमा बहुमत हुँदा पनि देउवाले हामीमाथि आगामी परीक्षा सुम्पिनुभयो’ : विश्वप्रकाश शर्मा

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टी सभापति शेरबहादुर देउवाले केन्द्रीय समितिमा आफ्नो बहुमत हुँदा पनि समयको माग अनुसार कार्यवाहक दिन तयार भएको बताएका छन्। देउवाले समयको स्वरलाई सम्बोधन गरेर आगामी परीक्षा सुम्पिएर पार्टीबाट गएको उनको भनाइ छ। उनले भनेका छन्, ‘कार्यसमितिमा बहुमत थियो र छँदै छ तर दिनुभयो कार्यवाहक र जानुभयो हामी सबैलाई…