तीनै तहका सरकारको सहकार्यमा अस्पताल स्तरोन्नति गर्न अर्थमन्त्री खनालको जोड

काठमाडौँ । अर्थमन्त्री रामेश्वर खनालले सरकारी स्वामित्वमा आएका अस्पतालहरूको स्तरोन्नति गर्न संघ, प्रदेश र स्थानीय तीनै तहका सरकारको सहकार्यमा जोड दिएका छन् । सिरहाको लहानस्थित रामकुमार शारडा उमाप्रसाद मुरारका प्रादेशिक अस्पताल परिसरमा बिहीबार आयोजित जग्गा हस्तान्तरण तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उनले अस्पतालको सेवा विस्तारसहित स्तरोन्नतिका लागि अहिलेको बजेट परिधिमा रहेर स्वास्थ्य मन्त्रालयको बजेटबाट केही…