खामेनीको हत्या प्रकरण–रगतको बदला लिइनेछ : इरान

काठमाडौँ । इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्ले सर्वोच्च नेता अली खामेनीको हत्याको बदला लिने घोषणा गरेको छ । बीबीसी पर्सियन सेवाका अनुसार इरानी सञ्चारमाध्यमहरूले सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव मोहम्मद बाकेर जोलकद्रले हस्ताक्षर गरेको सन्देश सार्वजनिक गरेका छन् । सन्देशमा अली खामेनीको ‘रगतको बदला’ उनका हत्यारासँग अवश्य लिइने उल्लेख गरिएको छ। मोहम्मदको यो सन्देश सामाजिक…