अख्तियार प्रमुख प्रेम राई सँग भेटेसगै राती किन गए गृहमन्त्री गुरुङ कार्की निवास ?

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङ र कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतम नक्सालस्थित प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको सरकारी निवासमा पुगेका छन् । पूर्वजानकारीबिना आकस्मिक रूपमा पुगेका दुवै मन्त्रीको आगमनपछि अन्यत्र कार्यरत प्रहरी अधिकारीहरूलाई पनि त्यहाँ बोलाईएको थियो । स्रोतका अनुसार उनीहरूले केही व्यक्तिको पक्राउलाई कानुनसम्मत बनाउने गरी प्रहरीलाई निर्देशन दिने विषयमा छलफल गरेको…