काठमाडौँ । हेटौँडा हुँदै काठमाडौँ आउजाउ गर्ने छोटो मार्ग कान्तिराजपथमा दुई ठाउँमा पहिरो खसेपछि आवागमन बन्द भएको छ । मकवानपुरको बकैया–१२ ठिंगनस्थित कान्तिलोकपथ सडक खण्डमा पहिरो खसेर आवागमनमा अवरोध भएको हो। राति १२ बजेदेखि परेको पानीले पहिरो खसेको छ । पहिरो खसिरहेकाले बाटो खुलाउने सम्भव नभएकाले सडक डिभिजन कार्यालयसगँ समन्वय गरेर काम भइरहेको छ ।…