काठमाडौं । गत शुक्रबार मध्यराति जाजरकोट र रुकुम पश्चिममा गएको भूकम्प पीडितका लागि आइएसएमटी कलेजले आर्थिक सहयोग उपलब्ध गराउने भएको छ । कलेज सञ्चालक समितिको बैठकले भूकम्प प्रभावितहरूको सहयोगार्थ ५ लाख रुपैयाँ सहायता उपलब्ध गराउने निर्णय गरेको कलेजका बिजनेस डेभलपमेन्ट हेड वासु वस्तीले जानकारी दिए । 'भूकम्पका कारण यी २ जिल्लामा ठुलो जनधनको क्षति भएकाले…