सिरहा । बालिका बलात्कार गरेको आरोपमा प्रहरी कार्यालयमा उजुरी परेको छ। १४ वर्षीया बालिका बलात्कार गरेको आरोपमा गोलबजार नगरपालिका ४ का २१ वर्षीय रोहित दासविरुद्ध ईलाका प्रहरी कार्यालय गोलबजारमा जाहेरी परेको हो। आरोपी भने फरार छन्। विद्यालयबाट फर्किने क्रममा बाटोबाटै ललाईफकाई र डर त्रास देखाएर गागन खोला किनारमा रहेको लहरीवारीमा पुर्याएर बिहीबार राति दासले बालिकालाई…