३ जाना सवार बाइक दुर्घटना, २ जनाको मृत्यु

धनुषा । धनुषामा तीव्र गतिमा रहेको मोटरसाइकल दुर्घटना हुँदा दुईजना युवकको मृत्यु भएको छ। शुक्रबार बिहान ३ बजे जनकपुरधामबाट ढल्केवर तर्फ जाँदै गरेको प्रदेश २–०२–००२ प ४०९२ नम्बरको मोरसाईकल लक्ष्मीनिया गाउँपालिका–४ स्थित सपहीमा भएको दुर्घटनामा दुईजनाको मृत्यु भएको प्रहरीले जनाएको छ। मृत्यु हुनेमा कमला नगरपालिका–८ का २५ वर्षीय भरत सहनी र विदेह नगरपालिका–१ का ३०…