उच्च र जिल्लाका १२ न्यायाधीशको सरुवा, काे कहाँ ?

काठमाडौँ । न्याय परिषद्ले उच्च र जिल्ला अदालतका १२ जना न्यायाधीशको सरुवा गरेको छ। न्याय परिषद्को आइतबारको बैठकले उच्च अदालतका ७ र जिल्ला अदालतका ५ जना न्यायाधीशको सरुवा गर्ने निर्णय गरेको हो। उच्च अदालत जनकपुरकी न्यायाधीश शारंगा सुवेदीलाई पाटन उच्च अदालतमा सरुवा गरिएको छ। तुल्सीपुर उच्च अदालत, नेपालगन्ज इजलासका न्यायाधीश रत्नबहादुर बागचन्दलाई तुल्सीपुर सरुवा गरिएको…