सम्पर्कविहीन २६ प्रहरीलाई सात दिनभित्र हाजिर हुन सूचना

काठमाडौं । सम्पर्कमा नरहेका २६ जना प्रहरीलाई सात दिनभित्र कार्यालयमा सम्पर्क गर्न नेपाल प्रहरी प्रधान कार्यालय नक्सालले अनुरोध गरेको छ । आज सूचना जारी गर्दै कार्यालयले हाजिर हुन नआएका २६ प्रहरी कर्मचारीलाई सम्पर्कमा आउन अल्टिमेटम दिएको छ । प्रहरी नियमावली २०७१ को नियम ११५ को (२)बमोजिम प्रक्रिया पूरा गरी सूचना टाँस भइसक्दा समेत उनीहरू कार्यालयको…