नेपाल प्रहरीका ७ एसपीको सरुवा

काठमाडाैँ । नेपाल प्रहरीका ७ जना प्रहरी उपरीक्षक (एसपी)को सरुवा गरिएको छ । प्रहरी प्रधान कार्यालयले एसपीहरूको काज सरुवा गरेको हो । प्रहरी प्रवक्ता (डिआइजी) भीम ढकालका अनुसार एसपी श्यामसिंह चौधरीलाई जिल्ला प्रहरी कार्यालय धनकुटा, विनोद सिलवाललाई सर्वोच्च अदालत सुरक्षा कार्यालय, विमल बस्नेत संसद्को मर्यादापालक प्रमुख र राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयमा वीरेन्द्र शाहीलाई सरुवा गरिएको…