गौर घटनामा दोषी देखिएकालाई कारबाही प्रक्रिया अघि बढाउन गृह मन्त्रालयको पत्राचार

काठमाडौँ । गृह मन्त्रालयले गौर घटनामा दोषी देखिएकालाई कारबाही प्रक्रिया अघि बढाउन सम्बन्धित निकायलाई पत्राचार गरेको छ। सरकार र गौर घटनाका पीडितहरूबीच भएको सहमतिअनुसार गृहले कारबाही प्रक्रिया अगाडि बढाउन सम्बन्धित निकायलाई पत्राचार गरेको हो। गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले गौर घटनामा कारबाही प्रक्रिया अगाडि बढाउन सम्बन्धित निकायलाई पत्राचार गरिएको जानकारी दिए। गौर घटनाका पीडित र…