उपल्लो डोल्पामा छैन सरकारी अनुदानको खाद्यान्न र नुन

जाजरकोट । उपल्लो डोल्पामा चीनको नाँका हुँदै खाद्यान्न तथा नुन आयात नगरिएको पाँच वर्ष (२०७६) भयो । कोरोना सुरुआत भएसँगै चीनबाट उपल्लो डोल्पामा आउने सबै खालका व्यापारिक कार्य ठप्प भएका थिए । काठमाडौँबाट तिब्बतको बाटो हुँदै मारिम्ला रक्याटो नाँकाबाट उपल्लो डोल्पामा चामल तथा नुन कोरोना समयभन्दा अगाडि आयात हुँदै आएको थियो । प्रत्येक वर्ष १५…